हाम्रो बारेमा

काव्य कुञ्ज नेपाली साहित्यको सबै विधाको घर हो । काव्य अर्थात् साहित्यको घर अर्थात् कुञ्ज साहित्य सिर्जना गर्ने तपाईहरुकै हो ।

·  तपाई जुन विधामा पोख्त हुनुहुन्छ त्यही कोसेलीले यो कुञ्जलाई सजाउन सक्नुहुनेछ । कुञ्ज बनाउने हामी तपाई सबैलाई हार्दिक स्वागत गर्दछौं ।

·  सम्बन्धित विधाको प्रतिनिधि सिर्जना,  तस्विर र आफ्ना बारेमा -साहित्यकारको विस्तृत परिचय) प्रीति, कान्तिपुर वा युनिकोडमा लेखेर पठाउन सबै साहित्यकारलाई अनुरोध गरिन्छ ।

·    साहित्यमात्र होइन, कुञ्जमा समाविष्ट समग्र सिर्जनाहरुबारे मूल्यांकन र प्रतिक्रियासमेत हाम्रा लागि बहुमूल्य मार्गदर्शन हुनेछन् ।Anchit

यसरी बन्यो काव्यकुञ्ज

छोरो काव्यराज ढुंगाना (अञ्चित) । अनि उ बस्ने घर अर्थात् कुञ्ज । यी दुई शब्द जोड्दा काव्य कुञ्ज बनेपछि त्यसको अर्थ साहित्य घर भन्ने लाग्यो ।
साहित्यले आजको समयलाई नेटमार्फत् संसारभर आत्मसात गरिरहेको गहिरो महसुस भएपछि काव्यकुञ्जलाई डट कममा परिणत गर्ने सोच भएको हो । यसमा अर्को संयोग पनि मिलेको छ, त्यो हो काव्य पाचौं वर्ष प्रवेश । यस्तो विशेष अवसरमा लाग्यो सबैभन्दा फरक उपहार दिउः  ‘काव्यकुञ्ज डट कम’ ।

सम्पादक/प्रकाशक
गोपीकृष्ण ढुंगाना  (पथिक)                                

gopiji2065@gmail.com

gopiji2065@yahoo.com

gopiji2065@outlook.com

 

सम्पादन सहयोगी
कमला अत्री

sanu2034@gmail.com

sanu2034@yahoo.com

Comments are closed.