बोलिनौ तिमी…

- गोपीकृष्ण ढुंगाना ‘पथिक’

बोलिनौ तिमी र म पनि बोलिन,
कस्यौ झन त्यो गाँठो र मन यो खोलिन |

छचल्किदै थियो शब्दको सागर,
पाएन किनारा र मुटु घोलिन |

भयो कि साह्रैनै मेरो माया सस्तो,
अंमुल्य ठानेरै तिमीलाई मोलिन |

ठोस्यौ ठोस्नसम्म झोस्यौ अनि पोल्यौ,
पोलिए तर पनि तिमीलाई पोलिन |

काव्यकुन्ज, भक्तपुर |

gopiji2065@gmail.com

10 प्रतिक्रिया

  1. Sabnam Thapa says:

    Its a beutiful gajal. I really like it and plz keep on writing

  2. Anshu Mala Gautam says:

    शुभकामना

  3. AAkash Dharti says:

    kabya kunjan bata nepali sahityalai mahatwa dina khojnu vayeko ma tapaiko athak prayasko lagi hardik suvakamana bekkta gardachu.

  4. Sarbagya says:

    very nice creation.

  5. Uraj says:

    La ramro 6 dai..

  6. makar shrestha says:

    ramro 6

  7. kusum bhattarai says:

    wah wah kya bajjab GAJAL gopikrishana ko

  8. धर्मेन्द्र बिह्वल झा
    गोपीजी बधाई छ | सत्प्रयासका लागि धन्यवाद |
    नेपाली साहित्यलाई विश्वसामु चिनाउन प्रयास गर्नु भएको छ, खुशी लाग्यो |
    रचना राख्दा बिचार पुर्‍याउनुहोला |
    उत्कृष्ट साहित्यिक ई-म्यागेजिन बनाउने प्रयास गर्नुहोला |
    अहिले सम्मको रचना हेर्दा तपाईंको गजल उत्कृष्ट लाग्यो |
    बेस्ट अफ लक |
    dharmendrajha.com.np

  9. Shekhar Dhungel says:

    गोपीजी नमस्कार
    धेरै धन्यवाद, तपाईको काभ्य कुञ्ज नया जस्तो छ हो ? थोरै तर राम्रा स्रीजना पस्किनु भएको रहेछ. बधाई पनि छ |
    धन्यवाद शुभकामना सहित
    शेखर ढुंगेल
    ओमाहा नेब्रास्का
    अमेरिका ४०२-९९१-७५२८

  10. navaraj Bhattarai says:

    sir dami cha lekdai januhola badhai cha

प्रतिक्रिया दिनुहोस्

*