September 2018 का पोस्टहरू



आैंला आैंलामा अस्ट्रेलिया : शब्दका डल्ला फुटाउँदै नयाँघरे

विश्वेश्वर कट्टेल युवराज नयाँघरेको ३३ बुँदे घोषणापत्र्र औँला औँलामा अस्ट्रेलिया’ फेरि उक्लाएँ । बाँझो खनेर डल्ला फुटाउन गाह्रो भयो, त्यो पनि फुटाएँ । अब त जिलाइजुलाइ गरेर यसो शब्दका बीउ पो छरुँजस्तो लाग्यो । मल छैन बारीमा । युरियाले चुसेर बारीका मखनयुक्त रसहरू रहरेको खहरे भनेजस्तै हुँदै छ । कुन शब्दका बीउ ठीक होला ? […]