May 2018 का पोस्टहरू



गीतहरुको इन्द्रधनुष !

- डा. हिमलाल श्रेष्ठ इन्द्र धनुषका बिबिध रङ्गहरु जस्तै थरिथरि गीतहरुले हामीलाई हरेक बिहान धर्तीको यथार्थ सम्झाउंछ | गीतहरुले हाम्रो दैनिक कामहरुको बोझ अनि खिचातानी र उठन बैठनलाई एक हिसाबले साम्य पार्दछ | गीतहरु हाम्रो दैनिकीसंग मात्र होइन हाम्रो काम काज, रितीरिवाज अनि रहन सहनसंग पनि गाँसिएको हुन्छ | गीतले हाम्रो समाज र संस्कृतिको पहिचान […]

चुरोट

राजेन्द्र पराजुली ५४ वर्ष हुनै लागेको जिन्दगीको यो यात्रामा डेढ–दुई सय खिल्ली चुरोटले मेरो मुखमण्डलभित्र हुँडलिने मौका पाए होलान्। तर, तिनका धुवाँले मुखबाट श्वास नली हुँदै फोक्सोसम्म पुग्ने अवसर कहिल्यै पाएनन्। धुवाँलाई भित्रसम्म पुर्‍याउने मेरा सारा प्रयास व्यर्थ खेर गएका छन्। मुखभित्र धुवाँ राख्यो अनि फुस्स उडाइदियो। मान्छे ठूलो हुन चुरोट खान जान्नुपर्छ भन्ने तत्वज्ञान […]