November 2017 का पोस्टहरू



सुबुको सुबुद्धि

लक्ष्मी उप्रेती एक कक्षामा पढ्न सुबु स्कुल जाने बेलामा झगडा गर्दैन । स्कुल छुट्टी भएर घर आएपछि उसले लगाएको स्कुलको लुगा आमाले फेराइदिनुहुन्छ । त्यसपछि सुबुको हातखुट्टा धोइदिएर आमाले खाजा दिनुहुन्छ । आमाले दिएको खाजा सुबु मीठो मानेर खान्छ । एकछिनपछि आमाले उसलाई छेउमा राखेर गृहकार्य गराउनुहुन्छ । तीक्ष्ण बुद्धिको सुबु ज्ञानी भएर आफ्नो गृहकार्य […]