June 2015 का पोस्टहरू



फेरि भूकम्प !

किशोर रेग्मी जीवन फेरि भूकम्प अस्थीपञ्जर थुप्रो जीवनको बाटो ? कार्यकर्ता मौरि फूलमा पातहरूको नृत्य फलको आश निती निर्माता शिंह दर्बार बाँस, टाट हाम्लाइ तिम्लाइ सुन नेता भाषण बाजी आश्को पोको कुरून्तै भान्साको मेसो जनता तिठ्लाग्दो छोरो जुनको पार ताप्दै सूर्योदय आश्

बाँदरको सल्लाह

श्रीबाबु कार्की उदास शिशिर ऋतुको समय थियो । लामो समयको खडेरीले वनजङ्गलमा कुनै जङ्गली फलपूmल र कुनै कन्दमुल बाँकी थिएन । हरियाली कहीँ कतै बाँकी नरहेकोले जङ्गल रूख्खा–सुख्खा र उराठलाग्दो भएको थियो । त्यही उराठलाग्दो जङ्गलको आश्रयमा लामो समयदेखि एक हुल बाँदर बसेका थिए । त्यस जङ्गलको बीचमा एउटा पानीको मुहान थियो । त्यही पानीको […]