March 2015 का पोस्टहरू



नेपालीका प्रथम मौलिक उपन्यासकार गिरीशबल्लभ जोशी

— प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल गिरीशबल्लभ जोशीको जन्म राजवैद्य गङ्गानाथ जोशीका कान्छा छोराका रुपमा वि.सं. १९२४ मा काठमाडौंको वटु टोलमा सम्पन्न परिवारमा भएको हो । पुख्र्यौली पेसालाई निरन्तरता दिन वनारसमा वैद्यक विषयको उच्च शिक्षा हासिल गरेका गरीशबल्लभलाई आयुर्वेदको राम्रो ज्ञान थियो । मोतीराम भट्टका समकालीन गिरीशबल्लभ जोशीको भेटघाट वनारसमा मोतीराम भट्टसग नभए पनि यिनको साहित्य सिर्जनाका […]