October 2014 का पोस्टहरू



सिस्नुपानी देउसी २०७१

भनभन भाइ हो     – संविधान भनभन बैनी हो     – संविधान स्वर मिलाइकन      – संविधान जोडले भन      – संविधान ढोगेर माटो     – संविधान सुनौलो बाटो     – संविधान विश्वकै चासो     – संविधान पुस्तालाई नासो     – संविधान घैंटामा सबको     – घाम लागोस् देश फड्को मार्न – काम लागोस् भनभन […]

झुसिलकिरे पुराण

— मोमिला स्मृतिमै सही, आप्नै जीवनको रङ्गमञ्चमा झुसिलकिरा बनेर घस्रिरहेको अभिनेताका रूपमा आपूलाई आपैले दर्शक बनेर हेरिरहँदा आप्नो या जोसुकैको शरीरमा पनि एक किसिमको नकारात्मक तरङ्ग सञ्चारित भई इन्द्रियहरूले मन नपर्दो क्रियात्मक भाव व्यक्त गर्दछ र त्यसको असर स्वरूप वरिपरिको पर्यावरणीय रङ्ग पनि बदलिन्छ । त्यसरी नकारात्मक बदलिएको पर्यावरणीय रङ्गले पुनः परावर्तित असर झुसिलकिरे अभिनेतालाई […]

थाके‘ प्रिया

 –उज्ज्वल जी.सी. १. न कसैलाई अनादरले हेर्न चाहन्छु म न कसैलाई समस्याले बेर्न चाहन्छु म हो,कर्म गर्दा पराजय भोग्नै किन नपरोस ? सधै‘ दुखीको जीवनरेखा फेर्न चाहन्छु म । २. भाषा र कला हरायो भने रहन्न देश नै बिर्सियौं भने संस्कृतिलाई मेटिन्छ भेष नै बुझेनन् भने युवाले यदि लुकेको रहस्य चन्द्र र सूर्य झण्डाको भोलि […]