June 2014 का पोस्टहरू



इजलासमा उभिएर

- महावीर विश्वकर्मा १) न आगोले रुवायो, न पानीले रुवायो । मलाई त मेरै जीन्दगानीले रुवायो । । जसलाई परेलीले ढाकेर राखेँ पछि त्यही आँखाको नानीले रुवायो । । । २) नदी बनायो कसले अनि डुङ्गा कसले बनायो ? डुङ्गा जस्तै तैरिने फूलको थुङ्गा कसले बनायो ?

केहि हाईकु

— जयप्रकाश विवश यथार्थ बजारभरी बग्रेल्ती पाईन्छन व्यापारी प्रेम।। राजनीति सपना बाँडी सस्तो बजारभर दाम कमाऊ।।