April 2014 का पोस्टहरू



मीठो सम्झनाभित्र सृजना उत्सव र सृजनाका पाइलाहरु

- आचार्य प्रभा  कति घटना, कति कुराहरु लेख्न लायक र लेख्न अप्ठ्यारा लाग्ने हुन्छन्। लेखौं भन्दापनी लेख्न सकिन्न, हुनत मान्छेका जिन्दगीमा धेरै कुराहरु सम्झना गर्न मन लाग्ने,सम्झना गर्दा नै मन कुँडिने वा सम्झनै मन नलाग्ने हुन्छन् तर मलाई भने आफुले गरेका धेरै यात्राहरु मध्ये भर्खरै गरेको साहित्यिक यात्रा अर्थात बोस्टनबाट “सृजना उत्सवले”न्युयोर्कबासी “सृजनाका यात्राहरुलाई”निमन्त्रणा गरेको […]

देशका दुस्मनहरू

—कमला अत्री प्रेमका नाममा पीडा दिनेहरू सुखका नाममा दुःख थोपर्नेहरू शान्तिका नाममा क्रान्ति जन्माउनेहरू अर्थात् धर्मका नाममा पाप गर्नेहरू आखिर के चाहन्छौं तिमीहरू ? किन चिमोट्छौं तिमीहरू ? किन चिथोर्छौ तिमीहरू ? किन जलाउँछौं तिमीहरू ? अनि किन मार्छौ जिउँदै तिमीहरू ?