December 2013 का पोस्टहरू



असामभित्र नेपाली

- मेनका पोखरेल आचार्य प्रभातझैं हृदय जहाँ खुलेर मुस्कुराउने प्रत्येक ढुक्ढुकी अपार प्रेममा रमाउने पवित्र व्रहमपुत्रको नदी सरी पवित्रता असामभित्र भेटिने रहेछ त्यो असीमता हरेक शब्द स्नेहले भिजेर बर्सने सधैं रहेछ जो विशिष्टता नपाइने अरु कतै जताततै सुसभ्यता झलल्ल झल्कदै थियो तमाम व्यक्ति व्यक्तिमा प्रकाश चम्कदै थियो

देबकोटा मिल्किएका झिल्का

- डा.शास्त्रदत्त पन्त   पाल्पाको सुन्दर श्रीनगर डाँडाको बिचममा ठाडोगल्लीबाट पद्योदय हाइस्कूल जाने बाटोमुनि उहाँको सानो घर थियो । तिनताक त्रिभूवन कलेजको आप्mनो घर थिएन । त्यही बिद्यालयमा बिहान कक्षा संचालन गरिएको थियो । कबि माधबप्रसाद देबकोटाले त्यही कलेजमा नेपाली पढाउनु हुन्थ्यो । म उहाँको बिद्ययार्थी हुन पाउँदा गौरब लागेको थियो । प्रवेशिकाको गद्यसंग्रहमा उहाँले […]