July 2013 का पोस्टहरू



महाभारतकी मैच्याङ

- फूलमान वल लाली गुरासजस्तै रातो गाला झनै रातो हुनेगरि किन बेस्सरी दौडिरहेछ आज यो लेकाली हावा ? दोर्जेगाङलाई चुमेर उड्दै उड्दै आइपुगेको यो भुईं कुहिरो काउकुती चलाउनेगरि किन मातिरहेछ बेस्सरी ? धुपी सल्लाका बोटहरु सुस्तरी हल्लिंदा किन बढिरहेको छ छातीको ढुक्ढुकी ? सुनगाभाको लहरा चूल्ठोमा अल्झिंदा किन सिरिंग हुन्छ यो आङ ?

मंगल ग्रहमा देवकोटाको सालिक

–कृष्ण बजगाईं, लन्डन, बेलायत साहित्यकार त्रिलोकनाथ शर्माको योजना सुनेर सबै आश्चर्यचकित भए ।  ‘वाह क्या विचार ! यस्तो योजनाले नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’ एक डायोस्पोरिक गजलकारले विचार राखे । ‘अन्तर्राष्ट्रिय त सानो भै हाल्यो नि ! अर्कै ग्रहमा पुग्ने भयो हाम्रो साहित्य । अरु भाषाका भन्दा धेरै अगाडि हुने निश्चित छ ।’ अर्का […]

“ पिंगल फिबोनाच्सी” – नेपाली कवितामा नया आयाम

- डा शिव गौतम बोस्टन, अमेरिका अमेरिकाको बोस्टनमा आयोजना गरिने नियमित मासिक साहित्यिक शृंखला “सिर्जना उत्सब”मा बरिष्ट साहित्यकार डा शिव गौतमले नया शैलीको कविता लेखन “ पिंगल फिबोनाच्सी” पद्दतिको