June 2013 का पोस्टहरू



छोरी निहारिकासँग

–चक्रब्यूह क्षेत्री सुवेदी  छोरी † देश कहिलेकाँही शिशाको घरजस्तो हुँदोरहेछ जसले ढुंगा हाने पनि चर्किने देशको शिरमाथि एउटा लाटोकोसेरोजस्तो लाटो अँध्यारो जहिले पनि घोप्टिरहने । निहारिका † देश बनाउन पहिले मन बनाउनुपर्छ राष्ट् बाँच्न पहिले विश्वास बाँच्नुपर्छ युद्धको धुँवामा कहाँ देश हुन्छ ? त्यहाँ कुरुक्षेत्र हुन्छ बारुदको अँध्यारोमा शिखण्डीहरु सगौरब उभिन्छन्

माइखोला वारि पारि

– रामप्रसाद पन्त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा सम्पन्न हुन लागिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०६८ को सन्दर्भमा म इलाममा छु यति खेर । फागुन १६ को बिहानीले स्वागत गरिरहेछ मलाई इलाम बजारमा । अस्ति सम्मेलनको उद्घाटन भयो सभामुख सुवासचन्द्र नेम्वाङबाट । हिजो कार्यपत्र प्रस्तुत र कवि सम्मेलन भयो भव्यता साथ । आज […]

उपन्यासकै लागि परिवारको हत्या

- रमेश पौडेल ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु । ‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’ ‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म । ‘अरूले सक्छन् होला …,’ अलि अलि हाँस्दै भन्छ ऊ— ‘तर मैले चाहि“ सकिनँ ।’ ‘तिमी विवाहित हौ […]