May 2013 का पोस्टहरू



शव-आसन

- डा. मधु माधुर्य कतै दशगजा हरायो र कालापानी मिचियो विरोधमा आक्रोशको समाचार छापियो कविले तातो “क्रान्तिकारी” कविता दन्कायो कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो समाचार र कविताको रापले ‘म’ आगो भैसकेको थिएँ ! दशगजा र कालापानी हेर्न कोहि गएन …

पप्पी सेम सेम

- लक्ष्मण गाम्नागे हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी । सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन् केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् । अघि अघि ढोके छाते पछि लाउँछन् चम्चा जन्ताले नै दिनुपर्ने सिँगान पुछ्ने गम्छा । काम गर्ने बेलामा चाहिँ जहिल्यै खट पट हाम गर्ने बेलामा […]