February 2013 का पोस्टहरू



एक दिन

-नारायण तिवारी यहाँ जन्कुको दोकान थियो । म ठम्याउन खोज्छु । घरहरू पहिलेका जस्ता छैनन्, अब । उः बेला सबै घरहरू प्रायः फुसका थिए । अहिले देख्दै छु— प्रायजसो टिनका घर छन् । एकाध पक्का पनि । अनि फुसका घर ? रुग्ण अवस्थाका फुसका जर्जर घरहरू पनि छन् । म त्यतातिर ध्यान दिन्नँ । आजभन्दा […]

नयाँ आगो

- हरिहर तिमिल्सिना झोसेर आगो आफ्नै पुच्छरमा जलाइरहेको छु आफ्नै लङ्का मलाई मान्छे बनाउने पुर्खाहरू माफ गर– म पनि आज बाँदर भएको छु ! यो राज्यको टाउको खाल्डोबाट कहिल्यै माथि उठेन उग्राइरह्यो सुनको भाँडोमा भुस्सा भोजन गरेर नरबाट बाँनर भएको ‘म’ अर्थात् मान्छेवहादुर नेपाली आज उद्घोष गरिरहेको छु– अब मलाई चाहिँदै चाहिँदैन अन्याय बाँढ्ने न्याय […]