January 2013 का पोस्टहरू



तिमीप्रति

-दीपेन्द्र के.सी. अपजसी माफ गर मलाई ! सुवासना र सौन्दर्य एकैचोटी छर्दै जीन्दगीको पत्र–पत्र गाफिएर तिमीमा सँधै मुस्काइरहेको एक थँुगा मुहार तिम्रो सौन्दर्य र गुणको बाराम्वार वयान र चर्चा गर्न चाहदिन म ! जो मनभित्रै टाँसिएको छ स्वर्णपत्रमा अनुभूतिका अक्षरहरुले  कँुदेर । सत्य ! तिमी छेउमा छौ र पो ढुक्क छु म उज्यालो छ यो […]

पेन लभर्सका लभर्स

—गोपीकृष्ण ढुंगाना ‘लोकतन्त्रको स्थापनापछि स्थापना भएका तीन प्रज्ञा प्रतिष्ठानमा सरकारले समयमै सम्पति बाँडफाँड र कर्मचारीको दरबन्दी मिलान नगर्दा आपसी बेमेल बढेको छ । लामो समयदेखि मुलुकमा एकमात्र प्रज्ञा प्रतिष्ठान रहेको भए पनि लोकतान्त्रिक आन्दोलनपछिको सरकारले भाषासाहित्य, ललितकला र सङ्गीत तथा नाट्यका लागि तीन अलग अलग प्रज्ञा प्रतिष्ठान गठन गर्न कानुनी व्यवस्था गरी कुलपतिलगायतका पदाधिकारी नियुक्ति […]

सुझबुझ

- शुषमा मानन्धर बालकथा “बाटोमा जथाभावी नखानू, दायाँबायाँ हेरेर मात्र बाटो काट्नू, यताउता नअल्मलिकन सिधै स्कूल जानू ।” ममीले स्कूलब्याग मेरो हातमा राखिदिँदै भन्नुभयो । हुन त उहाँलाई राम्ररी थाहा छ, म चकचके छैन । म अरु जस्तो जथाभावी बाटो काट्दिनँ, जे पायो त्यही किनेर खादिनँ पनि, तैपनि उहाँ सधैँ म स्कूल हिँड्नुअघि यस्ता नसिहत […]