December 2012 का पोस्टहरू



बाटोमा एउटी स्त्री

-ज्योति जंगल अघिअघि कोरेकी हुँदी हो त्यसले कपाल या गाजलले आँखै छोपेर मुस्काउँथी होली ऐनासँग तमाम सुन्दरीका जस्तै नछोपिएका स्तनहरु छन्

गँड्यौलो र गँड्यौली

- रामबाबु सुवेदी जुली भन्दै थिई, “सुमन दाइ ! हेर्नुहोस् त हाम्रा पाठापाठी ! तपाईंका पाठापाठी मरन्च्याँसे स्याल जस्ता, हाम्रा पाठापाठी खाइलाग्दा मृगका पाठा जस्ता !” जुलीका बा नारन्दत्त काका किसान हुनुहुन्छ । उहाँका खेतमा सबभन्दा राम्रा बाला झुल्छन् । बारीमा सबभन्दा राम्रा मकैका घोगा फल्छन् । उहाँका कटेरामा मोटामोटा दुहुना भैँसी छन् । उहाँका […]

तापैतापको राप ताप

—माधवप्रसाद नेपाल व्यक्ति, परिवार र समाजले विगत र वर्तमानमा भोगेका मानसिक सास्ती, पीडा र दुःखहरूलाई समेटेर लेखिएको उपन्यास हो ताप । हिन्दूशास्त्रअनुसार मानिसले जीवनमा मुख्य तीन प्रकारका तापबाट मुक्तिको कामना गर्छन्, ती हुन्— आध्यात्मिक, आधिदैविक र आधिभौतिक । प्राचीन मनिषीहरूले तीनै तापबाट मुक्तिका लागि कठोर साधना गरेको पाइन्छ । भौतिक जीवनबाट निवृत्त हुनका लागि तापमुक्त […]

म पिउने भएको छु

– दीपेन्द्र “अपजसी” हो, नपिउने भन्दाभन्दै पिउने भएको छु म । तिम्रो डोली अन्मिएपछि  सुनसान छ गाउँ; त्यसपछि चढ्न थालेको छ अर्कै नशा मलाई हटाउन त्यो नशा म पिउने भएको छु नपिउने भन्दाभन्दै म पिउने भएको छु ।