November 2012 का पोस्टहरू



कविता जीवन दर्शन हो : प्राडा हरि शर्मा

-होमशंकर बास्तोला साहित्यिक पत्रकार प्रा. डा. हरि शर्माको जन्म २००८ साल असार १ गते सापाकोट–२, स्याङ्जामा भएको हो । उहा“ले २०४५ सालदेखि “नव कविता” त्रैमासिक पत्रिकाको प्रकाशन गर्दै आउनुभएको छ । उहा“ले मनका वन फूल  (कवितासङ्ग्रह) २०६८, DRUG  ABUSE IN NEPAL: prevention, treatment and Rehabilitation (सह–लेखन), MY  ODYSEEY (नियात्रा) लगायतका कृति र नेपाली, अङ्ग्रेजी भाषामा […]

मानिस

-सरण राई आदर्शको आकाशमुनि आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा बिभिन्न स्वार्थका छाताहरू ओढेर मानिस अथाह मानिसको भेलमा बगिरहेको छ मानिस अथाह मानिसको मेलामा हराईरहेको छ रेशमको किराझैँ मानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ |

दसैं र खेतका गरा

- तिलकप्रसाद सापकोटा धानको बुटो बालाको झुप्पो आलीमा लरक्कै प्रकृति पनि ओर्ले झैं लाग्यो फाँटमा सर्लक्कै बडादसैंको महानवमीको दिन मिर्मिरेमै आफ्नो खेत पन्चसेमा पुगेको बेला मैले यही अनुभूति गरें । हो, धानको बाला झुलेको बेला फाँट हेरिरहुँ हुँदो रहेछ । सिंगो फाँट पहेँलपुर देखेर प्रकृति पनि ओर्ले झैं आभास हुँदो रहेछ । किसान पनि असारे […]