September 2012 का पोस्टहरू



तिम्रो याद

-राकेश कार्की तिम्रो यादले मात्र पनि साथ दिन्छ सम्झी सम्झी मुस्काउने मात दिन्छ मजा छ यहाँ एक्लै हराउनमा आफ्नै ठानी मन पराउनमा तिमीले साटेको मीठो स्मरण लहर बन्दै मलाई तैर्याउँछ बेरेर लगी फेरी समुन्द्रमा मायाको डुबाई निक्कै गहिर्याउँछ

बालसाहित्य मूलधारमा ल्याउनैपर्छ

-गोपीकृष्ण ढुंगाना एक सय २० वर्ष भयो नेपालमा बालसाहित्य लेखन सुरु भएको । तर आजसम्म पनि यो मूलधारको साहित्यमा आउन सकेको छैन । लेखक, सम्पादक, चित्रकार र प्रकाशक आदि सबैले यसलाई मूलधारमा ल्याउने प्रयास गर्नैपर्ने आवाज उठेको छ । राजधानीमा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलको दोस्रो संस्करणको तेस्रो दिन शास्वत पराजुलीले लेखकद्धय विनय कसजु र शर्मिला […]

नेपाली साहित्यमा सहव्याख्या र इतिहास—लेखक, श्रोता र रचना सन्दर्भ

-अभि सुवेदी नेपाल लिटरेचर फेस्टिभल २०१२ को किनोट स्पिच म आज बिहानको यो जमघटलाई साहित्यकार र पाठककको भेला भन्छु । मेरो प्रस्तुतिमा साहित्यकारलाई लेखकमात्रै नभएर सर्जकको रmपमा लिन्छु । श्रोतालाई म पाठक र व्याख्याताको अर्थमा लिन्छु । यसो गर्दा विषयमा प्रवेश गर्न र केही नयां सन्दर्भको प्रसङ्ग जोड्न सजिलो हुने देखिएको छ । म एक […]

नेपाली साहित्यमा नारी चित्रण

-गोपीकृष्ण ढुंगाना एनसेल नेपाल लिटरेचर फेस्टिभल २०१२ काठमाडौं ः ‘पूर्वीय मिथकहरुबाट निर्देशित छौं हामी नेपाली लेखक। महाभारतकी द्रौपदी जो समाजसँग जुझारु गर्ने पात्रका रुपमा उभ्याइएकी छन् अनि रामायणकी पात्र सीता जो सहनशिलताको पराकाष्ठका रुपमा उभ्याइएकी छन्’, एनसेल नेपाल लिटेरेचर फेस्टिभलमा ‘नेपाली साहित्यमा नारी चित्रण’ बारेको संवादात्मक प्रस्तुतिमा बोल्दै उपन्यासकार नारायण ढकालले भने, ‘यी दुवै विरोधाभास […]

बेलाको बुद्धि

-तुलसीहरि कोइराला बालकथा शनिवारका दिन छोराछोरीले चिडियाखाना घुम्न जाने भनेर बुबा–आमासग निकै जिद्दी गरेपछि उनीहरूको माग पुरा हुने भयो । हतारहतारमा नुवाईधुवाईको काम सिध्याएर आमाले सौरभ रक्षालाई लुगा लगाईदिनुभयो । आज घुम्न जान पाएकोमा उनीहरूका खुट्टा भुइमा थिएनन् भने आमालाई चाहि कामको चटारो थियो । तर सौरभ र रक्षा  ज्ञानी भएकाले र बुबाले पनि काम […]

हाँस्नु कि रूनु

-टंक आचार्य औँलो दिँदा डुँडुलो निल्नु ‘सु’ गर्ने बाहेक केहीमा मन नमिल्नु । कर छल्नु , नतिर्नु विदेश पुगेछि घर नफिर्नु ऋण लिनु तिर्ने कुरै नगर्नु