August 2012 का पोस्टहरू



हिमाल पनि जल्नेछ

-उज्ज्वल जी.सी. १. सद्भाव आपसमा छर्नसके यहॉं सुखशान्ति फल्नेछ साथी वैरीका हरेक सपनाहरु हाम्रो एकतामा गल्नेछ साथी यथार्थ यही हो, यदि बिर्सेर दम्भ मात्र झिक्ने हो भने आज तराई भोलि पहाड पर्सि हिमाल पनि जल्नेछ साथी ।

‘घर 1’

-परशु प्रधान कथोपन्यास ‘तिम्रो बिहेबारीको कुरा भइरहेछ’ मेरी श्रीमतीले भनी । ‘मलाई कुनै नेपालीसँग बिहे गर्नु र ग्यालग्याल्ती छोराछोरी जन्माउनु छैन । म उहीँ बिहे गर्न सक्छु । यो भविष्य नै नभएको देशमा के हेरेर बस्ने ?’ छोरी अलि उत्तेजित भई ।… त्यो दिन नजिक आउन लाग्यो र म भने छटपटाउन थालें – ड्रगको रोगी […]

विश्व

-गोपाल पराजुली मेरो नाममा बनेको ऊ अर्थात् गुणदत्त केही पनि आफ्नो भनेर लिने छैन उसको सार्वभौम हिमालबाहेक नदीबाहेक पहाडबाहेक तराई मधेशबाहेक समुद्र उसको यहाँ केही पनि छँदा पनि छैन दर्द उसको हो अज्ञात समुद्रमा दुःखको सिमाना क्रस गर्दा हराएको वा पाएको देश टापु र ताल उसको हो आफ्ना सबै चिन्तनलाई ईश्वर बनाउँदै र दुःखलाई भगवान् […]