April 2012 का पोस्टहरू



प्रज्ञा प्रतिष्ठान सबैको साझा थलो : कूलपति वैरागी काइला

-गोपीकृष्ण ढुंगाना साहित्यिक लेखनमा ईन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर तेस्रो आयामलाई अघि बढाएपछि चर्चामा आएका पाँचथरका तिलविक्रम नेम्वाङ यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति छन् । रहरले लेख्न थालेको बताउने उनी बाहिर रहँदा प्रतिष्ठानका धेरै कमीकमजोरी देख्थे । अहिले पनि उनी पूर्ण सन्तुष्ट भने छैनन् । प्रतिष्ठानको फराकिलो कार्यक्षेत्र र सरकारको साँघुरो अनुदानका कारण भनेजस्तो […]

मेरो विज्ञान-प्रविधि

- प्रकाश माकृहाङ विज्ञान, प्रविधि, अनि म, दुनियनं आज, चिहाइरहेका छन्  संघारमा उभिएर म अनि मेरै समिपमा उभिएर जिस्काईरहेका छन् । भनिरहेका छन् । उत्ताउलिएर

२०६८ को पुस्तक नालीबेली

कसले मार्ला मदन पुरस्कारको बाजी ? ______________________________शिला पहारी ‘औंलामा गन्न सकिने अपवादवाहेक अधिकांश नेपाली लेखकहरु कुन्ठा, गनगन र आत्मरति लेख्छन्’ केही आलोचकहरुको आरोप छ, ‘यिनको लेखनबाट साहित्यको उत्थान होइन, कागजको नाश र प्राकृतिक विनाश मात्रै भइरहेको छ । यिनले साँच्चै साहित्य नै लेखेका हुन् भने अहिलेसम्म खोई एउटा विश्वस्तरीय कृति ?’ ‘लेख्दै नलेख्नु भन्दा लेख्नु […]

आबु पर्वतको छेउछाउ

– रामप्रसाद पन्त आबु पर्वतमा जम्मा भएको थियो २०१ जनाको नेपाली डप्फा । ६०१ को डप्फा त्यहाँ थिएन तर त्यसै मध्येका ३ जनाको सङ्ख्या समावेश भएको थियो २०१ मा । धार्मिक एवम् पर्यटकीय टोलीमा थियौँ हामी २०१ जना । तर बेला बखत प्रभाव पाथ्र्यो ६०१ बाट छुट्टिएर केही दिनको लागि २०१ मा पसेको तीन जनाको […]