February 2012 का पोस्टहरू



बैगुनीलाई…

-ज्ञानेन्द्र गदाल भन्छन् हजुर बैगुनीलाई, गुनैले मार्नु विपत्तिमा पनि कैले, हिम्मत नहार्नु यति गर्न सकेदेखि, स्वच्छ हुन्छ मन जोगाइराखे बचाइराखे, सधैं आफ्नोपन । विश्वास जित्न सकिंदैन, कुरा काट्नेको झुटो कुरा गरी–गरी, माया साट्नेको भन्छन् हजुर पराइको, कुरा नकाट्नु अटल हुन्छ सांचो सत्य, बोली नढांट्नु ।

शुभकामना ः विदेशबाट

-ईश्वर मानन्धर ए स्वदेशका मेरा साथीहरु हामी विदेशिएका छौं स्वेच्छाले होइन विवशताले नसम्झनू, हामीले बिर्सेका छौं आफ्नो देशलाई संस्कृति र रीतिरिवाजलाई आफ्नो परिवारलाई नसम्झनू । पश्चिमी जगतको आकर्षण र रंग रौनकमा रमाई बसेका छौं ।

बेथान र साहित्य यात्रा

-दिपक कथित काभ्रे जिल्लाकै साहित्यिक इतिहासमा पहिलोपटक यही पुष ८ गतेबाट सुरु भएको तीन दिने ‘वेथानचोक पर्यटकीय साहित्यिक यात्रा –२०६८’ पुष १० गते आइतबार सम्पन्न भएको छ । काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको तथा प्राकृतिक, धार्मिक र ऐतिहासिकरुपले पर्यटकीयस्थल बेथानचोकको पर्यटकीय महत्व उजागर गर्ने उद्देश्यसहित यो यात्राको आयोजना गरिएको हो ।

थारू साहित्यको अवस्था

-कृष्णराज सर्वहारी बिभिन्न इतिहासकारहरूले थारू जतिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जनजाति मानेका छन् । ‘यस जातिका कृषिमा समर्पित परिश्रमी मानिसहरू नेपालको मेचीदेखि महाकालीसम्मका तराई र भित्री मधेशका समथर भूभागमा वसोवास गरेका छन् र आफ्नो जीवनलाई हिलो धुलोमा घोलेर खेतीवारी लहलह पारेका छन् । यिनीहरूको वोलीचाली, रहनसहन  र लवाई खवाईमा वृmत्रिमताको छनक  पाँईदैन । यिनीहरूमा पाईने […]

घर – १७

-परशु प्रधान -कथोपन्यास ऊ भर्खरै कोठाबाट निस्केर फेरि हात जोड्यो  म जे भन्दैछु,, यहाँ र मेरो हितमा भन्दैछु । यहाँ र मेरो दुवैको जिन्दगी लामो छ । राम्ररी विचार गर्नुहोला । यौटा आँधी जस्तै ऊ आयो र यसरी नै गयो । म भने बाँध फुटेको पोखरी जस्तै भएँ । अब के कसो गर्ने हो ? […]