November 2011 का पोस्टहरू
November 30, 2011 |
-धर्मेन्द्र झा भौगालिक क्षेत्रफलका दृष्टिले बेल्जियम युरोपकै सानोमध्येको देश हो । अस्तित्व र स्थापनाका दृष्टिले पनि यो देश युरोपको कान्छोमध्येको हो । दोस्रो विश्वयुद्धपछि यसले आफ्नो विकासयात्रा आरम्भ गरेको हो । आज सन् २०१० को जुनको सातौ दिन । युरोप भ्रमणका क्रममा रहेका म र समीरजंग शाह आज सम्भव भएसम्म बेल्जियमको राजधानी ब्रसेल्स घुम्ने मुडमा […]
Categories: नियात्रा |
No Comments »
November 29, 2011 |
-राधेश्याम लेकाली होशियार ! दमन र प्रतिबन्धहरु स्वतन्त्रताको साइपाटा निस्कँदै छ अब एउटा जुलुसले हिड्न पाउनुपर्छ एउटा जुलुसले नारा लगाउन पाउनुपर्छ जुलुसको अर्थ
Categories: कविता |
No Comments »
November 28, 2011 |
मेती मण्डल युवक कवि मोतीराम भट्टको सक्रियतामा स्थापित यो संस्था काठमाडौँ र वनारस दुवै ठाँउमा सक्रिय रह्यो । तत्कालीन साहित्यिक प्रतिभाहरुलाई जम्मा गरी साहित्य रचनातर्फ प्रोत्साहित गर्ने उदेश्य राखेको यो संस्थाले समस्या पूर्तिको पद्घति अपनाएको थियो । शृङ्गार रसप्रधान
Categories: लेख |
No Comments »
November 25, 2011 |
-कृष्णशरण उपाध्याय कृष्णा र कोशी पहरा फुटाई, मेची र राप्ती छहरा छुटाई । निर्भिक बन्दै बहने रमाई, यो देश नै स्वर्ग छ है मलाई । कस्तुरी या बांदर कृष्णसार, अर्ना र हात्तीहरु छन् हजार । गैंडा र भालु डुल्ने रमाई, यो देश नै स्वर्ग छ है मलाई ।
Categories: कविता |
No Comments »
November 22, 2011 |
-सरोज घिमिरे कर्कट काश्यप सुकेछ आँत घातमा, बगेन आँसु चोटले । कठोर प्रेम मातमा, बगेन आँसु चोटले । । भएन बोल्न फोनमा, खराब काम के भयो, मनुज मित्र जातमा, बगेन आँसु चोटले ।
Categories: गजल |
No Comments »
November 17, 2011 |
-गोपीकृष्ण ढुंगाना ‘पथिक’ ए प्रिय सुन, कहाँ छ नुन ? ल्याइदेउन, प्याज, लसुन | बोल्दिनौ किन, बजाउ धुन | जे हुनु भयो, मुटुमा उन |
Categories: पथिक |
2 Comments »
November 15, 2011 |
-शिव प्रकाश केही दिन अघि तर धेरै दिन पछि शाम्भवीको फोन आयो । ” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी अर्थात तिमीलाई सम्झेर ।” मैले भने- “शाम्भवी तिमी र ममा यही फरक अझै […]
Categories: कथा |
No Comments »
November 14, 2011 |
विभु लुइटेल केही दिनअघि नै हेटौंडामा साहित्यिक कार्यक्रम हुने र बाबाहजुरले त्यसमा प्रमुख आतिथ्य जनाउनुपर्ने जानकारी पाइएको थियो । सुरुमा त हामी दुई दिदीबहिनीलाई मामाघरमा छोडेर जाने कुरा भए पनि बहिनीको स्कुलबाट शैक्षिक भ्रमणका लागि लैजाने र म घरमा एक्लै पर्ने हुनाले मैलेचाहिँ हेटौंडा जान्छु भनी जिद्दी गरेँ । मेरो जिद्दी घरमा सर्वस्वीकार्य भयो । […]
Categories: नियात्रा |
No Comments »
November 9, 2011 |
– केशु बिरही उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै केही पनि डिमाण्ड थिएन । यस्तो भए खान्छु । उस्तो भए खाँदिन कहिल्यै पनि […]
Categories: कथा |
No Comments »
प्रतिक्रिया