October 2011 का पोस्टहरू



दसैँ…

-Basu Dhakal दसैँ… प्रत्येक बर्षको दसैँ थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ?

हिमाल र नौलाख पुत्रको सभ्यता

-भूपाल राई एउटै शिखर एउटै हिमाल र, एउटै चुचुरो कसैले सगरमाथा चढे कसैले माउन्ट एभरेष्ट कसैले थर्ड पोल चढे कसैले पिक फिप्टिन चढ्नेहरुले एउटै हिमालको यतिविध्न नाम चढे यतिविध्न नाम तर हिमाल एउटै चढे