August 2011 का पोस्टहरू



राजाको गद्दीमा बस्ने पहिलो नेपाली

नरेन्द्रराज प्रसाई नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए- केदारमान व्यथित । उनी सङ्गठनका महारथी र सृजनाका सम्राट् थिए । उनी त्यत्तिकै न्यायिक पनि थिए । राणाकालीन युगमा देशको चौतर्फी विकास र जनताको सुखसमृद्धिको माग राख्ता उनी पक्राउ परे । तर त्यस बेला जेलभित्रै सिद्धिचरण श्रेष्ठले उनलाई राम्रो कवि बनाउन मलजल गरेका थिए । व्यथित […]

शहिद म

- किरण पौड्याल, कुवेत छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म आँखा काला, नियत खराब, हिंडे फोडी म | काटी मुण्डा, बनि चण्डी, हिंड्थें गर्जी म खुँडा, भाला, कर्द गर्जन, सिंहनादै म बाण तिखा, गोलि ताता, थाप्थें छाति म बिछ्याई लहु […]

एक हातको तालीको अन्तरङ्ग विश्लेषण

-डा. विष्णुप्रसाद पौडेल युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्दि्रत छ ।यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, द्वितीय र तृतीय महत्त्वका निबन्धमा छुट्याइएको छ । छुट्याउने आधार विषय र विचार वा भावको […]

बोताहुदै रोतासम्म

- रामप्रसाद पन्त गोरुचौर, अर्थात् नाग्म-गमगढी सडकको ३७ किलोमिटर दूरीमा विराट पहाडको फेदीमा बसेको सानो गाउ । जहा सडक बनाउनका लागि नेपाली सेनाको एउटा इञ्जिनियरिङ क्याम्प बसेको छ । त्यसै क्याम्पमा हिजोको रात बिताएर आज बिहानै उठेको छु म । आज, अर्थात् अडसठ्ठी सालको जेठ सात गते । आज म राराको लागि प्रस्थान गर्दैछु । […]

फाटेको मन

-शान्ता गौतम फाटेको मनलाई सिलाइदेउ, बाच्छ भने अमृत पिलाइदेउ। खाल्टाखुल्टी किन जताततै, डोजर लगाई मिलाइदेउ। पर्दाबाट चिहाउनेलाई, भरपेट मीठो खिलाइदेउ।