'लेख' वर्गका पोस्टहरू

विज्ञान : कविताको सन्दर्भमा

-डा. ईशान गौतम आज विश्वका अन्य विशेषतः विकसित मुलुकहरूमा विज्ञान कविताले आङ्गनो भिन्नै धार स्थापित गरेको छ।  द वर्ल्ड टरेजरी अफ फिजिक्स, अस्टरोनोमी एन्ड म्याथेम्याटिक्सका सम्पादक टिमोथी फेरिसकाअनुसार विज्ञान कविता हुन्छ भने विज्ञानको पनि कविता हुन्छ। विज्ञान (वा) विज्ञानको उद्भव भएको प्रकृतिक चिन्तन दर्शनले कविहरूलाई ती सामग्री प्रदान गरेको छ, जसले केहीलाई वैज्ञानिक चिन्तन, सोच […]

डोरबहादुर विष्टको सोताला

-रविन गिरी बिहीबारको साँझ ह्वाइट हाउसमा चिनियाँ राष्ट्पति हु जिन्ताओको स्वागतमा आयोजित राजकीय रात्रिभोजमा रमिरहेका अमेरिकी राष्ट्पति बाराक ओबामाले सडकमा गुञ्जिरहेको विरोधको आवाज सायदै सुने। किनकि यो बेला उनी अमेरिका चीन व्यापार कसरी बढाउने भन्नेबारे मग्न थिए। चिनियाँ मुद्रा युआनको मूल्य बढाउन अनुरोध गरिरहेका थिए। परमाणु हतियारमा केही मिनेट कुरा गरेर र चीनमाथि उत्तरकोरियालाई तह […]

राजाको गद्दीमा बस्ने पहिलो नेपाली

नरेन्द्रराज प्रसाई नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए- केदारमान व्यथित । उनी सङ्गठनका महारथी र सृजनाका सम्राट् थिए । उनी त्यत्तिकै न्यायिक पनि थिए । राणाकालीन युगमा देशको चौतर्फी विकास र जनताको सुखसमृद्धिको माग राख्ता उनी पक्राउ परे । तर त्यस बेला जेलभित्रै सिद्धिचरण श्रेष्ठले उनलाई राम्रो कवि बनाउन मलजल गरेका थिए । व्यथित […]

प्रेमा शाहले ‘ढिला विष’ को नाउँ ‘शिरीषको फूल’ राखिन्

 पारिजातको जीवनकथा – नरेन्द्रराज प्रसाई   पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।

यस्तो पो खुसी …

- तिलकप्रसाद सापकोटा संविधानसभाको छाँटकाँट देखेर होला, टपरे, क्षेत्रे र मदिसे, पञ्चे ‘हामी दिन्छौं शान्तिको खुसी’ भनेर । एकएक दिन भए पनि बन्द गराएर शान्ति देखाइदिए । दुई दिनमा पूर्व मेचीदेखि पश्चिम महाकाली नेतादेखि मजदुर सबैले गज्जबको शान्ति अनुभूति गरे । यसपछि अरु पनि कस्सिए । हाम्रो पर्यटन वर्ष सफल पार्न आएका विदेशी पनि नौलो […]