'संस्मरण' वर्गका पोस्टहरू

मृत्यु–चिन्तन

टेकेन्द्र अधिकारी त्यति सजिलै कहाँ मरिन्छ र ! जिन्दगीमा धेरैपटक सुन्दै आएको वाक्य हो यो तर आजसम्म यो भनाइको यथार्थ भने बुझ्न सकेकै रहेनछु। किनकि मरेका मान्छेसँग जति गरे पनि भेट नहुने। अनि बाँचेका मान्छेसित मरेको अनुभूति नहुने। यदाकदा कसैले झन्डै मरेको अनुभूति सुनाउँदा पनि खासै विश्वास लाग्थेन। समय र परिस्थिति सधैं एकनासको हुँदैन। यही […]

झुसिलकिरे पुराण

— मोमिला स्मृतिमै सही, आप्नै जीवनको रङ्गमञ्चमा झुसिलकिरा बनेर घस्रिरहेको अभिनेताका रूपमा आपूलाई आपैले दर्शक बनेर हेरिरहँदा आप्नो या जोसुकैको शरीरमा पनि एक किसिमको नकारात्मक तरङ्ग सञ्चारित भई इन्द्रियहरूले मन नपर्दो क्रियात्मक भाव व्यक्त गर्दछ र त्यसको असर स्वरूप वरिपरिको पर्यावरणीय रङ्ग पनि बदलिन्छ । त्यसरी नकारात्मक बदलिएको पर्यावरणीय रङ्गले पुनः परावर्तित असर झुसिलकिरे अभिनेतालाई […]

मीठो सम्झनाभित्र सृजना उत्सव र सृजनाका पाइलाहरु

- आचार्य प्रभा  कति घटना, कति कुराहरु लेख्न लायक र लेख्न अप्ठ्यारा लाग्ने हुन्छन्। लेखौं भन्दापनी लेख्न सकिन्न, हुनत मान्छेका जिन्दगीमा धेरै कुराहरु सम्झना गर्न मन लाग्ने,सम्झना गर्दा नै मन कुँडिने वा सम्झनै मन नलाग्ने हुन्छन् तर मलाई भने आफुले गरेका धेरै यात्राहरु मध्ये भर्खरै गरेको साहित्यिक यात्रा अर्थात बोस्टनबाट “सृजना उत्सवले”न्युयोर्कबासी “सृजनाका यात्राहरुलाई”निमन्त्रणा गरेको […]