'पुस्तक अंश' वर्गका पोस्टहरू

कमरेडलाई कुन रुखमुनि भेट्ने ?

– रामकुमार एलन प्रहरीले स्याउलीबजारबाट छेगु मुक्तानलाई फेरि समात्यो । उनलाई ठकुरीको घरमा माओवादी हुलेको मुद्दा छ । प्रशासनले ९० दिनको नजरबन्दमा वीरगन्ज पठायो । विद्रोह र निराशामा बाँचेको पिचुर गाउँ छाडेर हिँडेको थियो । एकातिर अपमान र अभाव । अर्कातिर म्हेन्दो हराएको पीडा । त्यसमाथि बाबु नजरबन्दमा । उसले रिस थाम्न सकेन । बदलाको […]

उपन्यासकै लागि परिवारको हत्या

- रमेश पौडेल ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु । ‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’ ‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म । ‘अरूले सक्छन् होला …,’ अलि अलि हाँस्दै भन्छ ऊ— ‘तर मैले चाहि“ सकिनँ ।’ ‘तिमी विवाहित हौ […]