'पथिक' वर्गका पोस्टहरू

पथिक सम्झी…

-गोपीकृष्ण ढुंगाना पथिक त्यति लामो यात्राभरि न एक शब्द बोलिन् उनले, अधरभरि संगालेको न त्यो मुस्कान खोलिन् उनले । यौवनको बगैंचामा बैंश फुले’थ्यो ढकमक्क, फूलैफूलको बास्नाभित्र कसलाई राख्या होलिन् उनले ।

ए प्रिय सुन…

-गोपीकृष्ण ढुंगाना ‘पथिक’ ए प्रिय सुन, कहाँ छ नुन ? ल्याइदेउन, प्याज, लसुन | बोल्दिनौ किन, बजाउ धुन | जे हुनु भयो, मुटुमा उन |