'नियात्रा' वर्गका पोस्टहरू

रसिला, चोटिला, जोसिला…

-तिलकप्रसाद सापकोटा  यात्रा एकल पनि हुने गर्दछ । यात्रा सामूहिक पनि हुने गर्दछ । कुनै उद्देश्य बोकेर, साहित्यिक विषय व्यक्तित्वलाई समेटेर यात्रा गरिँदा त्यो साहित्य समारोह नै बनिदिँदो रहेछ । त्यहाँं बाचिएका कविता, लोकगीत, निबन्धले वाहवाही, हाँंसो र तालीको गाँठो फुकाएर वरिपरि छरिदिँदो रहेछ । त्यो क्षण आकाश खुलेर झलमल्ल घाम लागेपछिको प्रकृतिजस्तै

बेल्जियम र ‘म्यानाकमपी ’

-धर्मेन्द्र झा भौगालिक क्षेत्रफलका दृष्टिले बेल्जियम युरोपकै सानोमध्येको देश हो । अस्तित्व र स्थापनाका दृष्टिले पनि यो देश युरोपको कान्छोमध्येको हो । दोस्रो विश्वयुद्धपछि यसले आफ्नो विकासयात्रा आरम्भ गरेको हो । आज सन् २०१० को जुनको सातौ दिन । युरोप भ्रमणका क्रममा रहेका म र समीरजंग शाह आज सम्भव भएसम्म बेल्जियमको राजधानी ब्रसेल्स घुम्ने मुडमा […]

हेटौडा यात्राका निहुँमा वीरगञ्ज यात्राको प्रतीक्षा

विभु लुइटेल केही दिनअघि नै हेटौंडामा साहित्यिक कार्यक्रम हुने र बाबाहजुरले त्यसमा प्रमुख आतिथ्य जनाउनुपर्ने जानकारी पाइएको थियो । सुरुमा त हामी दुई दिदीबहिनीलाई मामाघरमा छोडेर जाने कुरा भए पनि बहिनीको स्कुलबाट शैक्षिक भ्रमणका लागि लैजाने र म घरमा एक्लै पर्ने हुनाले मैलेचाहिँ हेटौंडा जान्छु भनी जिद्दी गरेँ । मेरो जिद्दी घरमा सर्वस्वीकार्य भयो । […]

महामन्डल साहित्ययात्रा

-डा. खगेन्द्रप्रसाद लुइटेल कहिले एक्लैदुक्लै त कहिले समूहमा यात्रा प्रशस्तै गरिएको छ। यस पटकको यात्रा किटानीसाथको साहित्ययात्रा थियो, महाम8डल साहित्ययात्रा। नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी यो यात्रा तय भएको थियो। गाउमुखी साहित्यबारे एउटा कार्यपत्रसमेत तयार पारिदिन गरिएको प्रतिष्ठानको आग्रहलाई मैले स्वीकारेको थिए। यात्राको तिथि आइपुग्यो। प्रथम गणतन्त्र दिवसको अवसर पारेर सोही दिन बिहान थालिएको थियो […]

बोताहुदै रोतासम्म

- रामप्रसाद पन्त गोरुचौर, अर्थात् नाग्म-गमगढी सडकको ३७ किलोमिटर दूरीमा विराट पहाडको फेदीमा बसेको सानो गाउ । जहा सडक बनाउनका लागि नेपाली सेनाको एउटा इञ्जिनियरिङ क्याम्प बसेको छ । त्यसै क्याम्पमा हिजोको रात बिताएर आज बिहानै उठेको छु म । आज, अर्थात् अडसठ्ठी सालको जेठ सात गते । आज म राराको लागि प्रस्थान गर्दैछु । […]