'निबन्ध' वर्गका पोस्टहरू

नोटको नक्कल

    – राजेन्द्र तारकिणी आफूद्वारा सिर्जित नोट छ हातमा । घरीघरी हेरिरहन्छु । आफैँ दङ्ग पर्छु । सोच्छु– जिन्दगीलाई यसै गरी बदल्न सकिने भए ! नयाँ बनाउन सकिने भए ! सिर्जित नोटको पैलो दर्शनार्थी बनिन् आमा । एकैछिन हातमा लिएर सुम्सुम्याएपछि बोलिन्, ‘अब त्यल्ले के गर्छस् ?’ ‘क्यै हैन ।’ छोटो जवाफ दिएर पन्छिन […]