'काव्य वार्ता' वर्गका पोस्टहरू

सानो मुखले ठूलो कुरा नगर्नू

प्रा. रुद्र पौड्याल, भानु पुरस्कार विजेता, सन् २०१३ साहित्यको क्षेत्रमा कहिलदेखि प्रवेश गर्नुभयो ? साहित्यक्षेत्रमा कहिले प्रवेश गरेँ, त्यो मलाई थाहा भएन । तर, बाल्यावस्थामा पिताजीले घरमा गाउँका युवा–युवतीसँगै दाजुहरूलाई पढाउँदा भनेका श्लोकहरू र हरेकीर्तन समाज (बाबाकै अगुवाई) मा बेलाबखत बस्न पाउँदा सायद साहित्यको बीज बस्यो होला । यहाँको पहिलो रचना ? पहिलो रचना यो […]

साहित्य सिर्जनाको कच्चा पदार्थ केन्द्रमा न्यून छ, मोफसलमा प्रचुर

डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ को जन्म २०१५ साल आषाढ १४ गते श्रीकृष्णगण्डकी–२, स्याङजामा भएको हो । गजलमा विद्यावारिधि गर्ने पहिलो नेपाली परिश्रमीका अन्त्यमा (खण्डकाव्य, २०३६), यो मौसम (गजलसङ्ग्रह, २०५०), घामको छहारीमा (गजलसङ्ग्रह, २०२०५३), साहित्य सन्दर्भ (समालोचनासङ्ग्रह, २०५५), जुनुमामा (बालगजलसङ्ग्रह, २०६० संयुक्त), जून चुहेको रात (गजलसङ्ग्रह, २०६०), गजल भूमिकावली (भूमिकासङ्ग्रह, २०६३), गजल सौन्दर्य मीमांशा (समालोचनासङ्ग्रह) लगायत […]

नेपाली साहित्यमा अहिले निकै नै प्रगति र उन्नति भएको छ

‘मैले कविता लेखेर जति आनन्द पाएँ । त्यो अरू कुनै काम र कुरामा पनि पाइनँ ।’ – पेशल आचार्य, साहित्यकार (२०२३ साल साउन १५ मा मोरङ, विराटनगरमा पिता श्याम आचार्य र माता शोभा आचार्यका तीन भाइ छोराहरूमध्ये जेठा छोराका रूपमा जन्मनु भएका पेशल आचार्य रामेछाप जिल्लाका पुराना भाषा शिक्षक र क्रियाशील कवि, निबन्धकार, भूमिकाकार र […]

कविता जीवन दर्शन हो : प्राडा हरि शर्मा

-होमशंकर बास्तोला साहित्यिक पत्रकार प्रा. डा. हरि शर्माको जन्म २००८ साल असार १ गते सापाकोट–२, स्याङ्जामा भएको हो । उहा“ले २०४५ सालदेखि “नव कविता” त्रैमासिक पत्रिकाको प्रकाशन गर्दै आउनुभएको छ । उहा“ले मनका वन फूल  (कवितासङ्ग्रह) २०६८, DRUG  ABUSE IN NEPAL: prevention, treatment and Rehabilitation (सह–लेखन), MY  ODYSEEY (नियात्रा) लगायतका कृति र नेपाली, अङ्ग्रेजी भाषामा […]

विश्व कविताको मञ्चमा हाम्रो सानो कुनो पनि धपक्क बल्छ : मनु मन्जिल

-पदम गौतम समकालीन नेपाली कविता विश्वस्तरमा कति अग्लो छ भन्ने ठान्नु हुन्छ ?   एकाध समस्या छन् । नत्र विश्व काव्यिक मञ्चमा हाम्रो कुनो पनि उज्यालै छ । हामी साह्रै कलामा विश्वास भएका मानिस होइनौं । हाम्रो वेग एकदमै लोभलाग्दो छ तर प्रविधि एकदमै कमजोर । कुनै भावना वा विचार नयाँ रुपमा आएपछि हामी फटाफट […]

प्रज्ञा प्रतिष्ठान सबैको साझा थलो : कूलपति वैरागी काइला

-गोपीकृष्ण ढुंगाना साहित्यिक लेखनमा ईन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर तेस्रो आयामलाई अघि बढाएपछि चर्चामा आएका पाँचथरका तिलविक्रम नेम्वाङ यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति छन् । रहरले लेख्न थालेको बताउने उनी बाहिर रहँदा प्रतिष्ठानका धेरै कमीकमजोरी देख्थे । अहिले पनि उनी पूर्ण सन्तुष्ट भने छैनन् । प्रतिष्ठानको फराकिलो कार्यक्षेत्र र सरकारको साँघुरो अनुदानका कारण भनेजस्तो […]

उपन्यास लेखिरहेको छुः सम्राट उपाध्याय

-गुणराज लुइटेल सम्राट उपाध्याय अंग्रेजी संसारमा लोकप्रियताको सिढी चढ्दै गरेका नेपाली लेखक हुन् । अमेरिकाको इन्डियना युनिभर्सिटीमा सिर्जनशील लेखनका प्राध्यापकसमेत रहेका उनी बेलाबेलामा आफ्ना विद्यार्थी लिएर काठमाडौं आउने गर्छन् । यसपटक पनि उनी दुईजना विद्यार्थी लिएर स्वदेश आएका छन् यहाँको सांस्कृतिक र साहित्यिक अन्तत्र्रिmयाका निम्ति । उनका चार कृति ‘एरेस्टिङ गड इन काठमाडौं’ (२००१), ‘द […]

औपन्यासिक ‘मिथ’ तोडेको छु : किशोर नेपाल

-कुसुम भट्टराई उपन्यास ‘शहरको कथा’भित्र कसको कथा छ ? बाह« वर्षको हिंसात्मक द्वन्द्वका क्रममा धेरै मानिस आफ्ना घर, थाँतथलोबाट विस्थापित भए । केही विदेश गए । तर सबै विदेश गएनन् । कोही सदरमुकाम झरे । कोही काठमाडौँलगायत शहरमा पुगेर बाध्यता र विवशताका जिन्दगी बिताउन थाले । ‘शहरको कथा’ यिनै नेपालीको कथा हो । द्वन्द्वका कारण […]