'सन्दर्भ' वर्गका पोस्टहरू

सानो मुखले ठूलो कुरा नगर्नू

प्रा. रुद्र पौड्याल, भानु पुरस्कार विजेता, सन् २०१३ साहित्यको क्षेत्रमा कहिलदेखि प्रवेश गर्नुभयो ? साहित्यक्षेत्रमा कहिले प्रवेश गरेँ, त्यो मलाई थाहा भएन । तर, बाल्यावस्थामा पिताजीले घरमा गाउँका युवा–युवतीसँगै दाजुहरूलाई पढाउँदा भनेका श्लोकहरू र हरेकीर्तन समाज (बाबाकै अगुवाई) मा बेलाबखत बस्न पाउँदा सायद साहित्यको बीज बस्यो होला । यहाँको पहिलो रचना ? पहिलो रचना यो […]

चराको व्याकरण

- पेशल आचार्य फेरि उडे चराहरू अलिकति मनका बारीबाट अलिकति वनका पारिबाट चुच्चामा  चेपेका छन् रतिरागका समासहरू पखेँटामा बेरेका छन् सृष्टि सत्सङ्गका प्रत्ययहरू विचरा चराको जीवन त धातुझैँ रहेछ

समय

- रक्षा पोखरेल भट्टराई कस्तो होला समयको फन्के भुमरी बालापनले विदा माग्यो फर्केर नहेरी ।

अक्षरहरू त बीउ हुन् तिमी यिनलाई छर

- प्राध्यापक तुलसी दिवस कोदालीले धरतीको पाना सम्याउनु परे आफ्ना दुई पाखुरा र दस नंग्रा म दिन्छु अक्षरहरू त बिउ हुन् तिमी यिनलाई छर । बीउहरू त अक्षर हुन् तिमी यिनलाई लेख तलमाथि केही नमिले अरु पसिनाले पुछ । खेतको आली पनि त धुलौटे पाटी हो हलो जोतेर कलमको बरु डीक म मिलाई दिन्छु बिउहरू […]