‘बन्द मन्त्रालय’ खोल्ने कि ?
-राजकुमार रेग्मी
एकजना सनकी मानिस आफ्नो अजंगको कुकुर लिएर बाटोको बीचमा बसिरहेको थियो। एकजना वटुवाले डराउँदै सोधेछ, ‘तपाईको यो कुकुरले टोक्ने त होइन?’ त्यो मानिसले कुकुर च्याप्प समातेछ, मुख तन्काएर हेर्दै भनेछ, ‘यसको मुखमा दाँत छ, कुकुर मेरो हो तर दाँत मेरो होइन। टोक्छ कि टोक्दैन यसैलाई सोध्नु नि !’
साँच्चै, आफ्नो दाँतको पो जिम्मा लिन सकिन्छ, कुकुरको दाँतको जिम्मेवारी कसरी लिनु, होइन त? यस्तैयस्तै खाले कृत्य मोरङमा भएको छ। मोरङमा प्रमुख राजनीतिक दलहरु एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको सहमति अनुसार अब बन्द कार्यक्रममा ‘लोडसेडिङ’ हुनेछ। बन्दको लोड धेरै भयो रे, त्यसैले ‘सेडिङ’ गर्ने रे ! मोरङमा अब बन्द पनि विद्युत लोडसेडिङकै शैलीमा हुने रे ! Continue Reading »
May 16, 2012
Categories:


तत्कालका प्रतिक्रिया